The ढोका
                गाह्रो अवस्था त तेती बेला हो ,       जब आफुलाई नै महसुश हुन्छ कि,       अब यो पेरिसथिती सम्हाल्न सकिदैन अबुभब आफैलाई नै हुन्छ ।             म मैले मेरो नाममा रहेका        तर, नतिरिएका पार्किङ टिकटको बारेमा सम्झान्छु       न म आफैनै तिर्न सक्छु,       न म मेरा ति नतिरिएका टिकटका लागी ,       किराय मा नै लिन सक्छु       अनी मेरा पाएका साथीहरु पनि        केबल,       खेल जस्तै ,       तर एत्रतत्र ,       कुनै लछ्य बिहिन ,       सन्सारलाईनै त्याग्ने गरि,       कुनै बेशुर  गीत बजेझै ,       रम्न चाहन्छन्       जाडको तालको ड्राइभिङ्को ताल मा ।       म एक्लो सम्म पनि एती हुन आटिसके कि,       सधै पर,       एत्रतत्र बस्ने,       फोन र एअरफोन पनि आजकल  सँगइ बस्न थालेका छन्,       मेरा कानको समिप,       तर मात्र एत्ती फरक छ कि,       यिनिहरु बेसुर छैनन,       यिनिहरु मेरा मनको एक्लोपनको समिप छन्,       मेरो एक्लोपन को रोदनको मात्र गीत सुनौछन्,       र आजकल यिहिहरुको सामिप्यपना एती मन पर्छ कि,       घर बाट टाडा नहुँदा,       मेरा कहिले पनि कमजोर नभएका आखाले, ...