The ढोका
गाह्रो अवस्था त तेती बेला हो , जब आफुलाई नै महसुश हुन्छ कि, अब यो पेरिसथिती सम्हाल्न सकिदैन अबुभब आफैलाई नै हुन्छ । म मैले मेरो नाममा रहेका तर, नतिरिएका पार्किङ टिकटको बारेमा सम्झान्छु न म आफैनै तिर्न सक्छु, न म मेरा ति नतिरिएका टिकटका लागी , किराय मा नै लिन सक्छु अनी मेरा पाएका साथीहरु पनि केबल, खेल जस्तै , तर एत्रतत्र , कुनै लछ्य बिहिन , सन्सारलाईनै त्याग्ने गरि, कुनै बेशुर गीत बजेझै , रम्न चाहन्छन् जाडको तालको ड्राइभिङ्को ताल मा । म एक्लो सम्म पनि एती हुन आटिसके कि, सधै पर, एत्रतत्र बस्ने, फोन र एअरफोन पनि आजकल सँगइ बस्न थालेका छन्, मेरा कानको समिप, तर मात्र एत्ती फरक छ कि, यिनिहरु बेसुर छैनन, यिनिहरु मेरा मनको एक्लोपनको समिप छन्, मेरो एक्लोपन को रोदनको मात्र गीत सुनौछन्, र आजकल यिहिहरुको सामिप्यपना एती मन पर्छ कि, घर बाट टाडा नहुँदा, मेरा कहिले पनि कमजोर नभएका आखाले, आजकल आमाको सामिप्