The ढोका



गाह्रो अवस्था त तेती बेला हो ,
जब आफुलाई नै महसुश हुन्छ कि,
अब यो पेरिसथिती सम्हाल्न सकिदैन अबुभब आफैलाई नै हुन्छ ।

म मैले मेरो नाममा रहेका 
तर, नतिरिएका पार्किङ टिकटको बारेमा सम्झान्छु
न म आफैनै तिर्न सक्छु,
न म मेरा ति नतिरिएका टिकटका लागी ,
किराय मा नै लिन सक्छु
अनी मेरा पाएका साथीहरु पनि 
केबल,
खेल जस्तै ,
तर एत्रतत्र ,
कुनै लछ्य बिहिन ,
सन्सारलाईनै त्याग्ने गरि,
कुनै बेशुर  गीत बजेझै ,
रम्न चाहन्छन्
जाडको तालको ड्राइभिङ्को ताल मा ।
म एक्लो सम्म पनि एती हुन आटिसके कि,
सधै पर,
एत्रतत्र बस्ने,
फोन र एअरफोन पनि आजकल  सँगइ बस्न थालेका छन्,
मेरा कानको समिप,
तर मात्र एत्ती फरक छ कि,
यिनिहरु बेसुर छैनन,
यिनिहरु मेरा मनको एक्लोपनको समिप छन्,
मेरो एक्लोपन को रोदनको मात्र गीत सुनौछन्,
र आजकल यिहिहरुको सामिप्यपना एती मन पर्छ कि,
घर बाट टाडा नहुँदा,
मेरा कहिले पनि कमजोर नभएका आखाले, 
आजकल आमाको सामिप्यता भन्दा पनि प्यारो भएर,
मेरा आमाका चुमबनभन्दा पनि न्यानो भएर,
आजकल चस्माहरुले आमाले माया गरेर मुआइ गर्ने स्थान लिएका छन ।

म साह्रै निरास छु,
एक पटक टुक्रीदएइ   मेरो Therapist लाई फोन गरे,
"Mom, मैले आफुलाई नै मार्ने ,
कएउ  Jokesहरु बनाइसके
अनि,
मैले सोचिरहेको छु कि,
ती Jokesहरु साह्रै हसाउने छन्,
हरेक पटक जब म Goodbye भन्छु,
म आफुलाई सदाकोलागी जोडिरहेको छु
किनकि,
कस्लाई क थाहा ?
की त्यो सत्य हुनेछ।

Text Message एउटा खराब तारमा झुन्डिएको,
एउटा Bulb हो,
जब म Type सुरु गर्छु,
अनि Ellipseहरु झिलमिल हुन्छन्,
यदी मैले Poops हरुमा भर्न  delete गरे भने
अनि ति सम्पूर्ण बलेजस्तो गर्ने मेरा खुशिका lightहरु निभ्छन्  ।

भोली नै त हो नि,
कमशेकम मैले हरेक दिन उठेर मेरा carrier भनउदा
 sign गरेर परेवा उडाउने,
Telegraphमा आगो जलाउने,
झ्याल खोल्ने अनि चिच्चाउने
"म भित्र केहि जलिरहेको छ,
पानी ल्याउ!
पानी ल्याउ!
पानी ल्याउ!
 म साह्रै नै निराश छु !
आजकल आफ्नै हातको
अनी आफ्नै दातका लहरको माया लाग्छ
म केबल लमबद्ध भएका छुराहरुबाट बाहिरिएको छु!
अनी छुराहरुलाई हेर्दै बसिरहेछु,
जब सम्म तीनहरु बोल्दैनन्
कहाँ छ नराम्रो पछ्य ?
कसरी निकालु म तेस्लाई बाहिर ?




~The End~
                                                            
                                  






Comments

Popular posts from this blog

Hi there! Do you feel me?

FORLORN

For Ben