Posts

Showing posts with the label poem

The Marshy Love

Donot fall in love with boys with stary eyes, Because No matter how beautiful the chances are, He stole those stars, Like he is going to steal your heart. Donot fall in love with boys with radiant smile, Because that dazzling light will blind your eyes, Even in the shadows of the crevasses. Donot fall in love with boys with charming sweet voices, For his melodies will crawl into your heads through your ears, And sweetly sing to the hypnotic sleep. Donot fall in love with boys who hold your heart into their hands, A thousand feet above your head. Donot fall in love with boys who won't fall in love with you. My bones formed the shape of a home so that, You could have a safe place to rest. I carried you with me wherever I went, So that loneliness could not drape you, In it's blanket. My heart would pound your name through my veins like blood, And circulate in every inch of me. I loved you like you were a part of...

मानव

हामी मानव हौ, हामिलाई यो थाहा छ, किनकि हामी अरुलाई तल पारेर हेर्न सक्छौ । घरमा एउटा सानो Glass को माछा राख्ने Bowl छ, हामी माछाको Glass लाई ओझेल मा पार्न सक्छौ, हामी त्यस्लाई निहाल्छौ अनि भन्न सक्छौ, "बेवकुफ माछा!, त न निदाउछस नै, न त सँग Eyelid नै छ!" त निदाउन सक्दैनस त्यसैले, त सपना देख्न सक्दैनस्, तर, हामी सपना देख्न सक्छौ, हामी मानव हौ! हामी धेरै रङ बोकेका कथाहरु हाम्रा आखामा सम्हाल्न सक्छौ । त्यसैले, हामी आशा गर्न सक्छौ, हामी लक्ष्य राख्न सक्छौ र हामी सम्झन सक्छौ।" "बेवकुफ माछासँग सम्झन सक्ने क्षमता नै छैन त्यो सानो plastic को बिरुवा पटक पटक एउटा नयाँ plastic को बिरुवा हो अनि, त्यो सानो महल सधै अचम्म नै हो, पटक्, पटक !" "बेवकुफ माछा , तेरो अनुहारले जती नै पानी निले पनि थरी थरिका अनुहार अभिव्यक्ती देखाउदैनन् त केवल हावा, पानी, पखेटा ति मात्र तेरो दुनियाँ! म , त हुन घृणा गर्छु, त्यो गोलो, गोलो , Glassको bowlमा अड्किएर बस्न!" "तलाई के थाहा माछा , हामी ...

An Ode to the guy in me

There is a little bit of guy in me Secretly adores out of size Shirts,Hip hop Pants, and Rubber used big black watches. He gets goosebumps when Bullet For My Valentine sings their high notes He blushes every-time "Shawshank Redemption" Andy Dufresne blushes watching the full poster of beautiful girl He jumps in joy whenever Mark Ruffalo chooses to be youngwith Jenifer Garner He has revelations when Adam Levine decides to begin again with Keira Knightly. My mother tells me I have got "Guy Fingers" She means  hard fingers, fingers that seems like they have been a part of fistfights. She means rough fingers, fingers that seem like they have been bruised. She worries of what's gonna happen to me,  When life eventually will be on other's hand. But sometimes brother comes running from his friends with arguments And my rough-hand's patty on his waist brings their friendship back. ...

The ढोका

गाह्रो अवस्था त तेती बेला हो , जब आफुलाई नै महसुश हुन्छ कि, अब यो पेरिसथिती सम्हाल्न सकिदैन अबुभब आफैलाई नै हुन्छ । म मैले मेरो नाममा रहेका  तर, नतिरिएका पार्किङ टिकटको बारेमा सम्झान्छु न म आफैनै तिर्न सक्छु, न म मेरा ति नतिरिएका टिकटका लागी , किराय मा नै लिन सक्छु अनी मेरा पाएका साथीहरु पनि  केबल, खेल जस्तै , तर एत्रतत्र , कुनै लछ्य बिहिन , सन्सारलाईनै त्याग्ने गरि, कुनै बेशुर  गीत बजेझै , रम्न चाहन्छन् जाडको तालको ड्राइभिङ्को ताल मा । म एक्लो सम्म पनि एती हुन आटिसके कि, सधै पर, एत्रतत्र बस्ने, फोन र एअरफोन पनि आजकल  सँगइ बस्न थालेका छन्, मेरा कानको समिप, तर मात्र एत्ती फरक छ कि, यिनिहरु बेसुर छैनन, यिनिहरु मेरा मनको एक्लोपनको समिप छन्, मेरो एक्लोपन को रोदनको मात्र गीत सुनौछन्, र आजकल यिहिहरुको सामिप्यपना एती मन पर्छ कि, घर बाट टाडा नहुँदा, मेरा कहिले पनि कमजोर नभएका आखाले, ...

Mr. अफघानिस्तान

                                                                रातो अछेता                                                               सयपतृको माला                                                                 थाली  राखी                                                                आशु चुहाउदै,           ...